Posted by: Rahuldai June 17, 2009
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !
बुधबारे बुद्धम शरणम् गच्छामी !!!!!!!!!!
अल्छि हुनु को नि हद हुन्छ? पैला पैला पुरेले ढोका खोल्थ्यो, अचेल पुरे नि पैला पुरी भजाउन जान थाले।