Posted by: Regal June 16, 2009
हाईस्कूल पुनर्मिलन {..........}
Login in to Rate this Post:     0       ?        
Paasa:
यती रमाइलो कथा त अहिले सम्म पढेको छैन मैले , .....कस्सम ....ल क्याप्टेन साब चाडै प्रसाद लै भेट्न जानु पर्छ.

भेट्न जाने हतार त मलाई नि छ नि Paasa तर के गर्नु समयसँग मन-परी गर्न नमिल्ने रैछ । त्यसैले कुरी बस्या छु ।



perfectionist:
महा-रमाइलो लाग्यो, क्या ठेट-ठेट शब्द युज गर्या, पढ्नै टाईम लाग्यो तर जे होस् घच्ची मजा आयो, संकरे त साची नै आदर्श-पुरुष रेछ, अली अली मनमा त च्वास्स नि पर्‍यो, यो कथामा रोमान्स, ड्रामा, देश्-भक्ती सब छ, तेइ भेर सार्है मन पर्‍यो, खाली अलिक ढिलो आउने भएर मात्रै हो, एस्सो अली रेगुलर पोस्ट हुन पर्‍यो, प्रसाद याद आएर बेहाल छ, भोली कसरी भेट्छ होला कुन्नी, ल छिटो राखुम है गुरु।

के गर्ने हजुर , मलाई नि यता बेहालै भा छ नि याद आएर , मनको speedमा हात नचल्नाले पो बारबाद भो त । तपाईंलाई पढनै त टेम लागो भने यो ज्यानलाई लेख्न नि टेम दिनु पर्‍यो नि । तेस्का बाजे के भन्छन नि "पर्खाइको फल मिठो हुन्छ भनेर "
Read Full Discussion Thread for this article