Posted by: ritthe June 16, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        
ठीक कुरा गर्नु भयो ठुल्दाइ ले ! यो लहरे को कुरा पत्याउनु भनेको प्रचन्ड ले प्रधानमन्त्री खान्न भन्नु सरह हो !
माइली के छ खबर? धेरै दिन पछी आएउ नि ! त्यो तिम्रो गीत के रे?
Read Full Discussion Thread for this article