Posted by: crazy_love June 16, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        

मुर्दार भन्या नराम्रो हो? ए, मैले त "चौतारीको भलादमी मान्छे" भन्ठानेको मुर्दार भन्या।


ल त्यसो भए, बेकोम मिज: नैं ठिक रैछ तिम्रो लागि।


अनि बिर्खे! के छ त हालखबर? नलीखुट्टो दुख्या छैन?

Read Full Discussion Thread for this article