Posted by: बैरे June 15, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        

हरे सान दाई आको रहेछ प्रश्न नै गर्न भुले , मैले त त्यहाँ धागो ३०० भन्दा बेसी पोस्ट भए अड्काउने सुचना देख्या थिए , भने पछी हाम्रो चौतारी दिन दिनै नयाँ हुने भो त? झन औतारी हरु बौलाको बेला त दिन मै १००० पोस्ट पुराउन खोज्छन क्या हो सान दाई कता गायब हो फेरी हाजिर हुनु पर्‍यो ।


लौ सान दाई लाई फेरी हाजिर गराउु त बौचा यो समस्या को समाधान गरौ

Read Full Discussion Thread for this article