Posted by: perfectionist June 15, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        
लौ आज त गज्जब भएछ बा, सन ब्रो पनि चौतारीमा आका रइछन। अरु दिग्गज अवतारिहरु कता लागे खै? कोइ नि देख्दिन म त, भो के यो?

लु आफ्नो त आजको काम सक्यो, अब डेढ घण्टा कटाउनु छ, गर्नी के होला लौ? कसैले आइदिया भे भनुम केरे 
Read Full Discussion Thread for this article