Posted by: Rahuldai June 15, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        

लोल लहरे लोल।
कसैले सराप्दैमा काम दिने भए म पनि सराप्छु, कामै काम मिलोस ।


 


तिम्रो वसन्तमा सबै फूल फुल्नै पर्छ भन्ने के छ ?
नफुलेको फूलमा भंवरा झुल्ने भूल गर्नै पर्छ भन्ने के छ ?


वारी नाउने कसम खाइ पारी गयौ,  तिम्रो खुशी ।
तिमीले सराप्दैमा यो पुल ढल्नै पर्छ भन्ने के छ ?

Read Full Discussion Thread for this article