Posted by: Rahuldai June 11, 2009
Attestation in the USA
Login in to Rate this Post:     0       ?        
त्रिभुवन विश्व बिद्यालयका लब्धाङ्क पत्रहरु हुन भने त्रिबिबी परिक्षानियन्त्रण कार्यालयले सक्कल लब्धाङ्क पत्र नै खाममा शिलबन्दी गरेर दिन्छ। एक प्रतिको २० रुपैया र खाम लिएर जानु पर्छ। नेपालमा भाका आफन्तजनहरुलाई संपर्क राख्नुस् सस्तोमा काम हुन्छ, मान्छे चिनेको छ भने छरितो पनि हुन्छ ।
Read Full Discussion Thread for this article