Posted by: KAledai June 9, 2009
:( शिर्षक बिनाको कविता :(
Login in to Rate this Post:     0       ?        

चेली ज्यु,


मनलाई नछुने त कुरै भएन, किनभने हामी आफ्नो मातृभूमीलाई छाडेर परदेशमा बाचिरहेका छौ।


<<<हाम्रो घर बेच्नु पर्छ भन्दै छन् रे दाइहरु
विदेशिनै लाग्या छन् रे त्यहाँ भाका भाइहरु>>>


मात्रा उच्च शिक्षा लिनलाइ बिदेशिएकाहरुलाई होइन, म जस्तै जिबिकोपार्जन गर्न बिदेसिएकाहरुलाई पनि झस्काएको छ यो कबिताले। आखिर  त्यै नराम्रो, अगतिलो, चुहिएको आफ्नो र आफन्तलाई नै सम्झाएको छ। त्यसैले त कबिता राम्रो छ।


कालेदाई  (मबिलदाई) 

Read Full Discussion Thread for this article