Posted by: ritthe June 9, 2009
:( शिर्षक बिनाको कविता :(
Login in to Rate this Post:     0       ?        
दिदी-बहिनी डराएर कता कुना पस्या छन् रे
छिमेकीका चौकीदार पो आँगनमा बस्या छन् रे

एकदम राम्रो लेखाइ चेली !

कबिताको माध्यम बाट ब्यथा पोख्ने कला प्रशंसनीय छ !


Read Full Discussion Thread for this article