Posted by: ritthe June 8, 2009
तेह्रथुम
Login in to Rate this Post:     0       ?        
धनकुटा, हिले, बशन्तपुर, लसुने, जिरिखिम्ती हुँदै तेह्रथुम पुगेर म्याङ्लुङ बजारमा तल पट्टी एउटा होटल छ नि "ब्लु बर्ड" हो कि "ब्लु ह्यावेन" नाम चाँही बिर्सें अहिले ! तर होटल कि साहुनि कि छोरीको नाम चाँही सगुन हो !
हो त्यो होटल मा ८-९ दिन बसिया थ्यो !
निक्कै रमाइलो लाग्या थ्यो तेह्रथुम तेती बेला ! तर आगलागी पछी चाँही कस्तो भयो त्यो थाहा छैन ! झन राम्रो बनाये भन्ने सुन्या हो !

बजार चाँही ताप्लेजुङ् जस्तै ठाडो सेप को छ !



Read Full Discussion Thread for this article