Posted by: NitiSa June 6, 2009
Login in to Rate this Post:
0
?
बैरे को कथा बाट sajha मा katha पढ्न सुरु गरेको क्रजी ko यो पनि पढे। कथा एकदम मन पर्यो। स्वीट र सिम्पल। पढ्न सुरु गरेको बिचमा छोड्नै सकियन। फेमिली को गाली पनि खायो कम्प्युटर मा धरै बस्यो बेर भनेर। Thank you for a wonderful story and looking forward to next one.