Posted by: perfectionist June 5, 2009
प्रेमी
Login in to Rate this Post:     0       ?        
र यो अर्को उत्तम प्रस्तुती, पहिलो त अझ यो भन्दा काइदाको थियो, शायद तेइ भएर पनि एस्तै केइ हुन्छ भन्ने expected भयो जस्तो लाग्छ। तपाईंको लेखाइमा एउटा सरलता छ अनी झन ठेट शब्दको प्रयोगले अझ उत्कृष्ट बनाएको छ। छोटो मिठो लाग्छ यहाँको कथा। मलाई त मन पर्‍यो! अर्को कथाको प्रतिक्षामा
Read Full Discussion Thread for this article