Posted by: crazy_love June 4, 2009
असारे फूल र एक जोडी आँखा।
Login in to Rate this Post:     0       ?        

नेपे ज्यु,


यति गहिरो समालोचनाको लागि धन्यबाद नभनी सकिन। कथामा कमजोरीहरु छन् नैं, तिनीहरुलाइ अबश्य पनि सुधार्नु पर्ने हुन्छ।


साझामा एउटा सामान्य प्रयास मात्र हो मेरो, साथीहरुको सदभाब र मायाले गर्दा नैं लेख्ने रहर लाग्छ।


यसरी बेला बेलामा मार्ग निर्देशन गरिदिनु हुनेछ भन्ने आशा छ।


फूलको सुन्दर फोटोको लागि पनि धेरै धेरै धन्यबाद!


गीत चाहि भरै राहुलदाइले गीतान्जलीमा बजाउनु हुन्छ होला, चौतारीमा बसेर सुनुला।


नेपे ज्यु, एउटा कुरा चाहि मैले बुझिन, त्यो के भने असारे फूल नेपालमा भन्दा यहाँ किन फूल्छ? असारै नआइकन।

Read Full Discussion Thread for this article