Posted by: Nepe June 4, 2009
असारे फूल र एक जोडी आँखा।
Login in to Rate this Post:     0       ?        

अनि जाँदाजाँदै, यो क्रेजी र लहरेको सम्वाद सुन्दा मलाई दुई पुराना नेपाली classics सम्झना आयो । माणिकरत्‍नले गाएको सागर हो स्वास्नीमान्छे भन्ने र तारादेवीले गाएको लहर हो लोग्नेमान्छे भन्ने गीतहरु सुन्या छ ?


एकदम दामी गीत हुन् । खासमा ती दुई गीतमा भएको नारी र पुरुषको स्वभावबारेको जिज्ञासा र आफुलाई लागेको सक्कली कुरा निर्धक्क भन्ने जुन उच्चकोटीको अभिव्यक्ति-कला छ, त्यो स्तरको अभिव्यक्ति कला भएको अर्को नेपाली गीत मैले देखेको छैन ।


नसुनेको भए, खोजीखोजी सुन है लहरे र क्रेजी ।    


 


Nepe

Read Full Discussion Thread for this article