Posted by: crazy_love June 4, 2009
Login in to Rate this Post:
0
?
नक्कलि केटि ज्यु!
तपाइँले भन्नु भएको कुरा सत्य हो। सगर लहर जस्तो भएर आयो र हरायो। अनि अन्त्य पनि त्यस्तै भयो।
त्यो भन्दा नि ठुलो चाहिँ मेरो कहिल्यै नसकिने अर्को जाँच आयो।
Thank you for your comment!
लहरे त अम्रिका आइपुगेछ, रुख त होला नि अम्रिकामा पनि, तिम्रो काम त्यहिँ उफ्रने र चड्ने त हो नि।