Posted by: KAledai June 4, 2009
हाईस्कूल पुनर्मिलन {..........}
Login in to Rate this Post:     0       ?        

क्याप्टेन साबको कथाले हसाउनु हसायो बा, कुरो बनाउन अचाक्ली आउनी रछ यिन्लाई त, त्यसैले त डाक्टर्नी समेत् पर्खेर बसेका।


अरु भन्दा त सराप्न साह्रै सिपालु।


ग्र्यावल बाटो, नयाँ चिठ्ठिएका जोडी, बधुवा साँढे सरह पल्टने कप्तान, कोरली गाइ झै पुरानै क्लास्मेट् प्रसाद लाई बाइकमा संगै टसाए पछी त्यस्को बाउको  बार्ह बर्षको ज्वरो संगै असिना पानीका साथ ज्वरभाटा त उठ्ने नै भो नि। झन्डै डाक्टर्निले चेक अप गरेन छ। कि चेक अप पनि भयो? यस्लाई चै काट कुट गरेर सेन्सर बोर्ड्ले पास् गरेन?


राम्रो कथा, मलाई अती मन पर्‍यो।


कालेदाइ


 

Read Full Discussion Thread for this article