Posted by: mixnepal June 2, 2009
VOIP in Remote Area
Login in to Rate this Post:     0       ?        
चितवन को माडी मा ल्यान्ड लाईन फोन को सुबिधा छैन अनी CDMA फोन को सिग्नल पनि राम्रो छैन तर ईन्टरनेट फोन चलाऊनु पर्‍यो कसो गर्ने होला यसको लागि ? अनी VSAT लिन्क कत्तिको खर्चालु हुन्छ ? कि VSAT लिन्क युज गर्दा राम्रो हुन्थ्यो कि बरु? साझा डट कम मार्फत उचित सल्लाह र सुझाब पाइन्थ्यो कि भन्ने आशा गरेको छु।
Read Full Discussion Thread for this article