Posted by: Rahuldai June 2, 2009
Login in to Rate this Post:
0
?
हैन कति कुरा जान्या भने रिकुटे कप्तान ले ? राइफल समाउने हात नै होइन ल जा , बाइ मिस्टेक । डाक्टर्निको हृदय जाच्ने बिशेषज्ञ।
बडा मजा आयो रिकुटे, स्यालुट !!!