Posted by: tamanglakola June 1, 2009
उपत्यका बन्द र नेवार !!!!
Login in to Rate this Post:     0       ?        
मलाई त तिनीहरु नेवारहरुनै हो जस्तो लाग्छ। तर तिनीहरु brainwashed भएका नेवारहरु हुन। माओवादीले संघीय गणतन्त्र भनेर नेपालमा भएका बिभिन्न जातिहरुलाई एकआपसमा लडाउन खोजेको जस्तो मलाई लाग्छ। तामाङले ताम्सालिङ, नेवारले काठमाडौं उपत्यका, मधेसिले तराइ अनि लिम्बुहरुले लिम्बुवान माग्नु भनेको मलाई माओवादीहरुको देशमा ग्रुहयुद्ध निम्त्याएर लाखौँ नेपालीहेरुलाई मार्ने घिनौनी चाल हो जस्तो लाग्छ।
Read Full Discussion Thread for this article