Posted by: grgDai May 29, 2009
Where is Katawaal?
Login in to Rate this Post:     0       ?        
Here he is



यो त आज मनाइएको गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा गरिएको कार्यक्रममा
अमेरिकी समाचार एजेन्सी ‘एपी’का विदेशी फोटोग्राफर Gemunu Amarasinghe ले
क्लिक गरेको फोटो हो।


समारोहमा राष्ट्रपति, प्रधानमन्त्री र अन्य संवैधानिक निकायका प्रमुख
उपस्थित थिए। तर माओवादीले भने बहिस्कार गर्‍यो। उसले काठमाडौँ दरबार
स्क्वायरमा अलग्गै कार्यक्रम गर्‍यो।


Read Full Discussion Thread for this article