Posted by: serial May 28, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        
कथा चाँही दामी छ बैरे

तर यो बैरे मान्छे चाँही लास्टै झुर रहेछ ल -

मन पर्दैन पनि भन्ने अनी उसैसँग के के गर्ने -

मन नपर्ने मान्छे ले केही नगर्नु नि - दु:ख पाउने भयो यो बैरे रे -

अब चाँही च्याङ्रा को बिहे मा रिया अर्को केटा सँग आवोस् लौ जा त - गर्नु पनि अत्ती हुन्छ नि -

त्यस्तो माया गर्ने मान्छे लाई हेरsssss गरेको - 
Read Full Discussion Thread for this article