Posted by: बैरे May 26, 2009
असारे फूल र एक जोडी आँखा।
Login in to Rate this Post:     0       ?        

<<तिमीले ठिक भन्यौ, नजिक भएका केहि कुरा पनि महत्वपूर्ण लाग्दैनन्, अथवा जुन कुरा सजिलै पाउन सकिन्छ, त्यसको महत्व कम देखिन्छ। यो त मानबिय स्वभाव होइन र?>>


ओहो यो त मेरो पशुपती जस्तै भयो । कुरा त १००% ठीक हो । पछुताउने भयो तरुनी


<<यही त दुख लाग्छ मलाइ! म तिमीसङ नजिकिन चाहन्छु, तिमी सगरको बहानामा टाढा भाग्छौ। म सगर जस्तो छु भन्छौ, मेरो माध्यमद्वारा तिमी सगरलाइ प्रेम गर्छौ। यो एकोहोरो यात्रा झन खतरनाक बन्दैछ। यसमा म असुरक्षित छु। म त माध्यम मात्र पो बनेको रैछु तिमी र सगरको पुनर्मिलनको। कत्रो बियोगको कुरा छ यहा?" नीलले गुनासो गर्‍यो।>>


यो निल्ले आफ्नो ढोकामा अवसरले ढक्ढकाको सुनेन कि क्या हो , म त नेहाको माध्यम बन्न पनि तयार छु , निल बोकापन बाट ग्र्याजुएट भाको छैन जस्तो छ हेहेहेहेहेहे



<<हामीहरु प्रत्येक पन्ध्र दिनमा "बूक-क्लब" को अर्को भेला गर्छौ, जहाँ हामी पढिएको किताब बारे छलफल गर्छौं। >>
कहा बाट बुक क्लब आयो हरे प्रभु !!!!!!!!


<<"उदरिङ हाइटस्" >>
लौ लौ पहिलो उपन्यास चाँही दरो छ ।

Read Full Discussion Thread for this article