Posted by: crazy_love May 25, 2009
असारे फूल र एक जोडी आँखा।
Login in to Rate this Post:     0       ?        

Stat,


म त अरबी मात्रै होइन, चाइनिज, जापानिज, कोरिअन, आदि इत्यादि केहि पनि भाषा बुझ्दिन।


होइन, यो stat लाइ धामी झाँक्रि लाएर उपचार गर्नु पर्ने हो कि क्या हो? केहि नि बुझ्दिन रे, मायामा सातो गाको जस्तो छ, हे हे हे।


बिर्खे चा,


तिमी कहाँ लुक्या हँ? खोइ त येसो कथाहरु लेख्नु पर्दैन? कथा चौतारीको शुरु गर न प्लिज।


राहुलदाइ,


जाँगर भन्या साथीहरुको मायाले गर्दा लाग्दो रैछ। अझ दाइले यस्तो करौडौंको कमेन्ट दिएपछि त झन झन लेख्न मन लाग्दो रैछ।


गुच्चा चोरले हँसायो! एक्लै भाको बेलामा किन त्यस्तो कुरा गर्नु पर्‍यो त, त्यो त दुक्लै हुँदा मात्र त हो नि। त्यति पनि थाहा छैन ? Convince गर्न माया गर्न भन्दा गार्हो हुन्छ नि।


यो फुच्चे चाहि कथा शुरु भाको छैन अन्त्य बुझ्न मन छ भन्छ। बssढ!


लौ! नेहालाइ पत्थर रे लहरेले। मान्छे पनि कहिँ पत्थर हुन्छ बौचा? छन्त आशे?


राम्रो गीत राख्यौ लहरे, धन्यबाद!

Read Full Discussion Thread for this article