Posted by: eternalbliss May 24, 2009
माओवादीलाई एमालेको सन्देश
Login in to Rate this Post:     0       ?        
माओवादीलाई एमालेको सन्देश

-- भारत नै शक्तिको श्रोत हो, नेपाली जनता होइनन। त्यसैले यिनिहरुको अगाडि हामीजस्तै लम्पसार पर। तिमीलाई दुई दुई ठाउबाट जनताले जिताए, तेही पनि केही भएन। हाम्रा पन्डिट माधव नेपाल दुई दुई ठाउँ बाट हारे, तर अस्ली प्रभुको पहिचान गरी उनिहरुको चरन्मा झुके, त्यसैले प्रधानमन्त्री भए। तिमी मुर्ख हौ जो एस्तो महान प्रभुको प्रभुत्व नबुझी बेकार्को ' जनता, जनता ' रटिरहन्छौ।

काङ्रेस्ले सात साल्मै बुझे, हाम्ले मदन भण्डारी मरे पछी बुझेउन, तिमीहरुले पनि चाडै बुझे राम्रो। आउ, प्रभुका महान सेवक काङ्रेस र हामी एमालेसँगमिली गाउ "जन गन मन जय भारत विस्व विधाता ....."
Read Full Discussion Thread for this article