Posted by: neutral May 24, 2009
MaKuNe haters
Login in to Rate this Post:     0       ?        
माकुने सरकार प्रतिको नकारात्मक टिप्पनिले सरकारलाई फाइदानै हुनेछ

थोरै आशाले गर्दा सानो सुधारले पनि जस पाउने संभावना छ

माओबादीको गनगनले त्यति फरक पर्दैन; आफ्नै बेबकूफीले माओवादी ओरालो लाग्दैछा

माओबादी संग सरकार चलाउने सिप नभएको कुरा सांचो हो; नेपाली जनता ध्वंस मात्र हैन निर्माण पानी देखन चाहन्छान, जून माओबादी बाट तत्काल संभव छैन; अझै केही विग्रिएको छैन, माओवादीले कमिकमजोरी सच्यएमा परिबर्तन कारी सक्तिको रुपमा राजनीति को केन्द्रमा रहने छन; खाली जालझेल र ठोकठाकमा मात्रै भर पर्ने हो भने त लिट्टे कै हाल हुन पनि बेर छैन है कामरेड हो, बेलैमा ध्यान दिनु बेस होला !
Read Full Discussion Thread for this article