Posted by: Turbulence May 22, 2009
Excerpts from Prachanda's Today's (May 22nd) Speech
Login in to Rate this Post:     0       ?        

प्रचण्डले यसो भन्दा एमाले नेताहरुको यस्तो अनुहार टिभीमा देखिएको थियो- यस परिघटनाले वडो निर्मम र मार्मिक रुपले प्रमाणित गरी दिएको छ कि हाम्रा राजनीतिक दल र तिनका नेताहरुको वैचारिक नैतिक र स्वनिर्णयको हैशियत कति कमजोर, लोकतन्त्र र नागरिक सर्वोच्चताप्रति प्रतिबद्धता कति खोक्रो र कमजोर छ। यसबाट नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वभिमानको विष्मयकारी रुपले कमजोर स्थितिलाई उजागर गरेको छ। आत्मसमर्पण गर्ने, विश्वासघात गर्ने र नागरिक सर्वोच्चताको खिल्ली उडाउनेको पक्ष-पोषण गर्ने, कुर्सी त्याग्ने, तर राष्ट्रिय अडान नछाड्नेको विरोध यो उल्टो गंगा बगाउने प्रयत्न नेपालमा कहिलेसम्म हुने हो ?


(साभार -  मेरोसन्सार.कम)

Last edited: 22-May-09 03:38 PM
Read Full Discussion Thread for this article