Posted by: Turbulence May 22, 2009
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
Stat जी,
तपाईले अर्को तेस्रोपन्थीलाई चाँहि कसरी अछुतो देख्नू भयो नि? नेपालको राजनितीको असली खलनायक त डा. भट्टराईले भने जस्तै तिनै तेस्रा लिङ्गी हुन । राजनीतिक इमान्दारीता भनेको कुन चराको नाम हो तिनलाई कहिलै थाहा भएन।
हेर्दै जानु होला, तिनको पतन निश्चित छ।
Last edited: 22-May-09 02:54 PM