Posted by: बैरे May 21, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        

<<लेह, अर्धनग्न अनी त्यो पनि रियाको कोठामा? हे सत्यानासी, लौ न, क्रमस नि देखिन, खै के भो, काँ बिचाँ ल्याएर रोक्या, खै के भो, कथामा अझ अरु बाँकी छ थाहा छ, तर काँ ल्याएर रोक्या बैरे, धत, जुम न जुम। भेन एस्तो त, आइ मिन कथा रोक्या चाँही। >>


सफल जिन्दगी अहिले कहाँ क्रमश हुन्छ पुरे , कहाँ सत्यानासी ? काहानी त बल्ल सुरु भयो

Read Full Discussion Thread for this article