Posted by: serial May 21, 2009
असारे फूल र एक जोडी आँखा।
Login in to Rate this Post:     0       ?        

ओ क्रजी म तिम्रो पछी पछी लाग्या लाग्यै


तिमी भने लहरी खोज्ने कुरा गर्ने -


म नेहा जस्तो होइन नि हो - अगाडि तिमी हुँदा हुँदा लहरी लाई खोज्ने -


हो मेरो आँखा डेढोँ भएकोले नै तिमीलाई देख्या हो मैले अनी अस्ती भन्या होइन तिमीलाई पनि डेढे आँखा भएको मान्छे मन पर्छ भनेर -


अनी गुच्चा चोर जि मैले केही नराम्रो भन्या जस्तो लाग्दैन तपाईंलाई यो क्रेजी बिनासितै के के भनिराछ है, अनी लहरी खोज्न जानु पर्ला


जस्तो पनि छैन - क्रेजी हुँदा हुँदै

Read Full Discussion Thread for this article