Posted by: crazy_love May 21, 2009
असारे फूल र एक जोडी आँखा।
Login in to Rate this Post:     0       ?        

ह्या लहरे,


मेरो पछि नलाग, अघि जाउ। अहिले तिम्रो ट्रेन पनि छुट्ला।


फुस्केट त नम्बर १ नैं हो नि तिमी, मेरो आँखा धमिलो भन्ने, तिम्रै आँखा डेढोँ, लौ जा। त्यो गुच्चा चोरलाइ किन जे पायो त्यही भन्या? सोझो भनेर नहेप है?


कस्तो रिस उठेछ लहरेलाइ नेहा देखि, कि नेहासङ तिम्रो पर्‍यो? ह्या छोडिदेउ दुख पाए उसैले पाँउछ। तिमी चाहि बरु नील र सगरमा नझुकिउ नि।


ctal,


नमस्ते! अनि तपाइ सन्चै?


रिट्ठे पनि कथा खोज्नै नसक्ने भएछ। के खाएर आको होला? हे हे हे।


कालेदाइ,


हेर्नु न त्यो नील पनि कति फर्वार्ड भन्या, कति छिटै फोन नम्बर चाहिने। दाइलाइ केलिले  मोबिल दाइ रे हेर्नु त। त्यस्तोपनि भन्ने हो?


केलि,


काले दाइ त त्यस्तो धेरै कालो हुनु हुन्न रे। गोल छ नि गोल त्यो भन्दा त सेतै हुनु हुन्छ रे। अर्कै नाम देउ कालेदाइलाइ।


ल ल गुच्चा चोर जी,


त्यो लहरी छिट्टै खोज्नु पर्‍यो। शुभ काममा किन ढिलाइ?


क्रेजी रिडर बिस्टे,


बिस्तारै घाम तापेर पढ अनि सानो बिस्टेलाइ पनि सुनाउ है।


यो बैरे कति मात्या हँ? जे पायो त्यही नलेख है, अस्तिको फोटो टाँसिदिन्छु अनि थाहा पाउला।


रिया त धेरै स्वस्थ होली है, बर्गाकार जस्तो।


पूरे,


बादल लाग्दा चाहि कालो चस्मा लाएर आकाश हेर्नु पर्छ भन्ने थाहा छैन तिमीलाइ?
बैरेको सङतले पुरे नि बिग्रिने भयो अब!


Gogol,


किन SilenT भएर पढ्या अलि कराएर पढ्नु न। त्यो _ डायल गर्न undertaker लाइ सोध्नु पर्छ रे क्या। हे हे हे।

Read Full Discussion Thread for this article