Posted by: hundari May 21, 2009
Tapai Lai ke Diyo Nepal le??????
Login in to Rate this Post:     0       ?        

नेपाल केही हो भने त्यो हामी नेपालीले गर्दानै हो। यो राम्रो छ, यो नराम्रो छ, सबै हामीले गर्दानै हो। देश ले कसैलाई केही दिदैन जब देश लाई कसैले केही दिएको छैन भने । कसै सँग केही छ भने न उस्ले केही दिन सक्छ। नेपाल मा त सबै लुट्न पल्केकाहरु नै पावर मा पुग्छन, अशिछित नेपाली तिनैको पछी लग्नु पर्ने बनाइएको छ। क्लासमा फेल हुनेहरु नेता हुन्छन, हवल्दारहरु र चुनाव हारेकाहरु प्रधान मन्त्री हुन्छन। जनतालाई मारेर, जनता लाई तर्साएर आतंककारी हरु देशको नेत्रित्व गर्छन्। कोही देश टुक्र्याएर मोज गरौला भन्ने दाउमा छन। जो अली बुझेका छन ति बिदेश गैसके, कोही जानेवाला होलान, जो नेपालमै केही गर्छु भन्ने छन तिनी हरु यती थोरै छन कि समुन्द्रको पानीमा एउटा परमाडु जस्ता भएका छन।


नेपाललाई लुट्ने भनेको नेपालीलाई लुट्ने भनेको हो, ............. जबसम्म हामीले यो बुझ्दैनौ यस्तै चली रहन्छ।


i wish we understand this fact before everyting is vanished .....

Read Full Discussion Thread for this article