Posted by: Bhakte May 20, 2009
नैतिकताको आधार
Login in to Rate this Post:     0       ?        
हैन यो माओवादीहरुले झन्डै मा.कु.ने.लाई राष्ट्रपती नै बनाइदिन लाग्या होइन र भन्या? लास्टा कुरा न मिलेर राजा राम सिंहलाई उठाइ दिया भएर, एमाले रिसाएर डा. राम बारण याधवले राष्ट्रपती हान्या होइन? अस्ती भर्खर प्रचन्डले "हामी सँग कुरा मिला भए नेपालजीलाई प्रधानमन्त्री हामी नै दीनथेम।" भन्या होइन? बिचरा माकुनेले पत्याउने पनि कसरी ? आजकाल पत्रीकाहरुमा वाइश्यालहरु ए.मा.ले. ले मवोबादीलाई धोखा भयो भनेर खुब खोक्छन, आफुले गर्या भए यही कुरा ठीक हुन्थियो, आरुले गर्या जे पनि बेठिक । देशको यो हालतको जिम्मेबार असी प्रतिसत माओवादी नै हुन; सुरु देखी अन्त सम्म । 
Read Full Discussion Thread for this article