Posted by: newlynew May 20, 2009
नैतिकताको आधार
Login in to Rate this Post:     0       ?        
नैतिकताको आधारमा पार्टी अध्यक्ष पदबाट राजिनामा दिनुहुने महान् नैतिकबान् दुई स्थान हरुवा नेता माधब नेपालज्यु के अब नैतिकहिनताको आधारमा प्रधानमन्त्रि हुनलाग्नु भएको हो त हाम्रो नेपालमा?
Read Full Discussion Thread for this article