Posted by: keli May 19, 2009
Login in to Rate this Post:
0
?
<<<<ओ! नक्कलि मैया,
तिमी सक्कलि कि नक्कलि मैया/ बाबु?
पेन किलरले क्रेजीलाइ छुन्छ कि क्या हो? क्रेजीले पेनलाइ आफै किल गर्छे क्या। हा हा हा>>>>।
साथी को सातौ भाग पनि पदियो
वा..... वा ....... क्या कथा लेक्छौ क्रेजी साथी, माने मैलेनेहा र निल वा क्या मिलेको नाम,,,,,,,,,, यो क्रेजी पनि काम नक्क्ली छ
ल ल तेपची के भयो?? नेहा ले फोन नो दि? कि दिनन ल छिटो लेख