Posted by: sajhabusaima May 18, 2009
"I have a dream....- Dr. B. R. Bhattarai
Login in to Rate this Post:     0       ?        
माओबादि सत्ता क्यापचर त गर्ला यि खडका जस्ता जोइटिंङ्गरे हरु को साहायता ले के यो पोसिबल छ त? किन यो कुरा को अध्यन गर्दैनन उनिहरु। किन जनता का आवाज सदै हिंसा र आतंक बाट नै बन्द गराउन खोज्छन?  जनता का माझ मा गुलिया कुरा गर्छन तर सधै आफ्ना गल्ति को ढाकछोप गर्न बिदेशि वा  अरु नेपालि पार्टि मा दोष थुपार्छन । भ्यागुतो उफार्ने भन्ने मन्तरि आज पनि सपना मा नै बाँचेको सुन्दा त मलाइ पहिलो बन्दुक उहाँको छात्ति मा हान्न मन लाग्यो? कसले रोकेको थियो, उहाँलाइ बिकास गर्न लाइ? देश लाइ शान्ति दिन गएको सरकार देशको शेनालाइ माओबादि बनाउन चाहान्छ शान्ति र संबिधान भुलेर ? हाहा अबुझ मित्र हो यो एउटा साइकल हो, तिमिहरु को हतियार अरुको हात मा पुगि सकेको छ अब पस तिमिहरु जंगल जित कसको हुने छ। तिमिहरु का उत्पादन थारुबान,तमुवान.....बानै वान धेरै भेसकेका छन। आफ्नो काल आफै निम्ताउदै छौ हेर्दै जाऔ कसले मार्ने छ तिमिहरु लाइ अब ।
Read Full Discussion Thread for this article