Posted by: sumedhu May 16, 2009
what has bhagawan koirala got to do with prachande
Login in to Rate this Post:     0       ?        
हत्याराहरू र जीवन हरण गर्नेहरू सँधै जीवनदाताहरूका बिरुद्द हुन्छन् । त्यसैले माओवादीहरू मानव जीवन बचाउने भगवान कोईराला बिरुद्द हुन्छन् । अब, हृदयरोग प्रतिष्ठानमा पनि  पार्टीको भिजिलान्ते कालि बहादुर खाम वा सुजित बि क वा लोकेन्द्र विष्ट मगर चाहिएको छ , माओवादीलाई ता कि कुनै बिरोधी उपचारका लागि त्यहाँ आयो भने गिँड्न सकियोस् ।
Read Full Discussion Thread for this article