Posted by: jalirumal May 16, 2009
what has bhagawan koirala got to do with prachande
Login in to Rate this Post:     0       ?        
मन्त्री मुजी न हो , बुद्धी कत्तिनै हुन्छ | सालाहरुलाई खाली बिगारने, भ-त्काउने, बाहेक के नै आउछ र | अब एस्तो मान्छे जो समाजमा एउटा बिशेष स्थानमा छ, जसको प्रयासले आज एउटा संस्थान एत्रो सफलताको उचाइमा, उधाहरणको रुपमा रहेको छ, अब त्यस्तो मान्छे लाई , अवकास दिने ? सालाहरु, दुनियाँ निती नियम बङ्ग्याएर आफोनो स्वार्थ पुरा गर्नेहारुले , समाजको सेवामा निस्वार्थ लाग्ने हरुलाई , निकाल्नु, अवकास दिनुको सट्टा , कसरी हुन्छ राखानु पो पर्ने हो|
"धोखा दिनेलाई के भन्नु र खोइ, तिमीनै हासभो मै बसुला रोइ" भन्या जस्तो हुन्छ यो हाम्रो so called नयाँ नेपालमा|
Read Full Discussion Thread for this article