Posted by: Tusaro May 13, 2009
माओवादी र प्रचन्ड ले हाम्रो देश मा कस्तो सस्कार सिकय ?
Login in to Rate this Post:     0       ?        

I totally agree with के छ?.


नागरिक सर्बोच्चताको लागि लडौ भन्ने अनि आफ्नो पार्टीको बिचारसँग मेल नखाने जो-कोही  जिल्लाबासीलाई जिल्ला छोड भन्नु काहा  सम्मको नागरिक सर्बोच्चता हो? तमाम नागरिक समाजका अगुवा भनाउने पदुवाहरु के रमित हेरेर बसेका छन यस्तो स्थिति आउन्जेल सम्म? कतिन्जेल सम्म बस्ने हो एस्तो डाँकाहरुको बिग्बिगी सहेर?

Read Full Discussion Thread for this article