Posted by: के छ ? May 13, 2009
माओवादी र प्रचन्ड ले हाम्रो देश मा कस्तो सस्कार सिकय ?
Login in to Rate this Post:     0       ?        

साथी हो
माओवादी र प्रचन्ड ले हाम्रो देश मा कस्तो सस्कार सिकय ? यो बिसएमा छलफल गरौ
१) के देशको प्रतिनिधि प्रधानमन्त्रीले रास्ट्रिय पोसाक लगाउन जरुरी छैन ? बिदेश  भ्रमन होस् या देशमा ?
२) प्रधानमन्त्रीले प्रतक्ष्य प्रसारित  पत्रकार सम्बेलनमा  हिन्दीमा उत्तर दिन मिल्छ ? यस बिषयमा मलाई  थाहा भय सम्म बिजय कुमार को  अमिताब बचन सँगको अन्तर्वाता को प्रसङमा आफुले हिन्दिमा अन्तर्वाता लिएको तर NTV ले प्रश्न जती अङ्रेजीमा उल्था गर्न लगाएको थियो.
के बुस ले spanish मा पत्रकार सम्बेलनमा  गरेको देख्नु भयो ? जबकी he is fluent in Spanish ( I  dont know about Obama). के अरु बिदेसी जस्तै आफ्नै भाषामा सम्बोधन गर्न सकिन्न एदी English मा comfortable नभय.


3) करोडौ को देशको सम्पत्ति आफ्ना कार्यकर्ता पोस्न पाईन्छ ? नैतीकतको आधारमा रजिनामा दिएको जस्तो गर्ने अनी तेहि दिन आरबौ को ब्रम्हलुट गर्ने ?
४) आँफै सरकारमा हुने अनी आफ्नै सदन अबररुद्ध गर्ने ? के यो काम त प्रतिपक्ष को  होइन ?
५) सर्बोच अदालतको फैसला को बिपक्ष मा YCL नामक गुण्डा सडक मा उतार्नु कती  न्यायसंगत छ ?
छ) अरु Ideology को existance नसुइकार्नु अनी गाउँनै छोड भन्नु अनी कुट्नु कती सम्मको लज्जास्पद कुरो हो ?
धेरै छन एस्ता कुरा .......      


 

Read Full Discussion Thread for this article