Posted by: Nepe May 11, 2009
How to say "spritual" in Nepali???
Login in to Rate this Post:     0       ?        


Kanchul,



 



‘spirit’ को अर्थ ‘soul’ हुँदा
मात्र त्यसको अनुवाद
आत्मा हुन्छ । अन्यथा, ‘spirit’ लाई आत्मा (आफु) भन्दा पनि पर (माथी) को अधि-आत्मा (अधि = माथी, पर, अलग) वा अध्यात्म भन्ने गरिन्छ ।
त्यसैले,



 



Spiritual = आध्यात्मिक, आत्मिक, धार्मिक



Spirituality = आध्यात्मिकता



Intimate = आत्मिय



Intimacy = आत्मियता



Soul = आत्मा, अन्तरात्मा



Conscience = अन्तरात्मा, अन्त:करण, विवेक



 



Nepe

Read Full Discussion Thread for this article