Posted by: chilime May 10, 2009
दिक्क लाग्छ यि गधाहरुको ताल देखेर…
Login in to Rate this Post:     0       ?        

सिपाही लाई हटाइ छड्छु भनी चोर रन्केछ
यो सुनेर माथि को टाउके चोर माथिनै झन्केछ
प्राइभेट भाषाण पब्लिक टि भि मा घँकेछ
यसै कारण शहर को गल्ली गल्लिमा आगो दन्केछ


खुल्ला गधी (प्र म को कुर्सी) देखी पछी 
गधा (नेताहरु)को माल ठन् ।।।।।।।।।।।।।।(खली ठाउँ भर) 

Read Full Discussion Thread for this article