Posted by: Phiste May 8, 2009
२०८८ को समाचार
Login in to Rate this Post:     0       ?        
Unicode
संघीय गणतान्त्रिक नयाँ नेपाल बनाउने जनताको चाहना कुशल नेतृत्वको अभावमा अन्ततः नयाँ-नयाँ नेपालहरुमा परिणत भएको छ । विश्वमानचित्रमा उदाएका यिनै दर्जनभन्दा बढी नयाँ मुलुकहरुका लागि बीबीसी रेडियोको कार्यक्रम ुउत्तरी-दक्षिण एसियाुमा तपाइलाईस्वागत छ । अब सुन्नोस् नयाँ-नयाँ नेपालका झन् नयाँ समाचारहरु ः
लिम्बुवान र खम्बुवानबीचको सीमा विवाद पुनः चर्किएकछ । सीमानदी ुअरुणुमा माछा मार्ने विषयलाई लिएर दस वर्षदेखि जारी शीतयुद्ध अहिले चरम उत्कर्षमा पुगेको हो । सामरिक म  हइभ्वको योनदीलाई आफ्नो नियन्त्रणमा लिन दुवै देशका सेनाहरु अहिले अरुण किनारमा तैनाथ छन् । कुनै पनि बेला युद्ध भड्किन सक्ने भयले स्थानीय जनता बासँ का े डगंु ा चढरे बिहारतिर पलायन हुन थालेका छन् । बिहारका परराष्ट्रमन्त्री कालु यादव भन्छन्- ुपहाडी जनताके  सुरक्षाहेतु हम अरुणसमस्यामे हस्तक्षपे भि कर सकत े ह ंै ।ु कोचिला र लिम्बुवानबीचको खटपटले राजधानी म्याङ्लुङमा उपभोग्य सामाग्रीको हाहाकार मच्चिएको छ । २० वर्षअघि सम्पन्न ुचुलाचुली सन्धिु मुताविक दुवै देशले चारकासे े जगं लमा घासँ दाउरा गर्ने सहमति भएको थियो तर हालै आएर लिम्बू नेसनल आर्मीले चारकोसे जंगलमा दाउरा खोज्न आएका कोच युवाहरुलाई महिला जिस्क्याएको आरोपमा पक्राउ गरेपछि विवादले उग्ररुप लिएको हो । घटनाको विरोधमा कोचिला सरकारले पहाडमा जाने अत्यावश्यक वस्तुमाथि प्रतिबन्ध लगाएपछि लिम्बुवानमा हाहाकार  मच्चिएको छ । राजधानी म्याङ्लुङमा बोल्दै राष्ट्रपति श्री रामप्रसाद वनेमले भने- ुहैन हाओ यिनीहरुले निउङ् नै खोज्या हो त ु यता ुतामाङ गणतन्त्रु र ुशेर्पाल्यान्डु बीचको गुम्बाकाण्ड अझै शान्त हुन सकेको छैन । सोलुखुम्बुस्थित तङे ब् ाचे े गमु बामाथि आ-आफन् ा े दाबी गर्दै आएका दुवै राष्ट्र बौद्धमार्गी भए पनि सामरिक महइभ्वको गुम्बा भएकाले उनीहरु पछाडि हट्न मानिरहेका छैनन् । धार्मिक क्षेत्रमा राजनीति गरेको भन्दै ुक्रान्तिकारी बौद्ध मोर्चाुले दुवै देशमा हड्तालको आह्वान गरेको छ । उता सगरमाथा प्रवेशद्वार मानिएको सानो पहाडी राज्य ुजिरेलुका पर्यटनमन्त्री मनोज जिरेलले बीबीसीसँग भने- ुदुई छिमेकीबीचको झगडाले पर्यटक आउनै छाडे । हामी साना मुलुकको अर्थतन्त्रखत्तम भयो । यसले दक्षिणपूर्वी उत्तर एसियाका े शान्ति र पयर्ट न नरामसै्र गँ पभ्र ावित हनु े हदँु ा यसमा नवे ाः पद्र शे ले तरु न्त हस्तक्षपे गनर्पु छ ्र ।ुुनेवाः प्रदेशुबाट स्वतन्त्रता पाउनुपर्ने माग गर्दै ऐतिहासिक कीर्तिपुरमा आज पनि विशाल प्रदर्शन भयो । देशका शान्तिमन्त्री मचाकाजी फुयाँलले भने- ुकीर्तिपुरलाई   स्वायतता दिने विषयमा छलफल गर्न सकिन्छ तर स्वतन्त्रता कदापि हँुदैन ।ु उता कीर्तिपुर लिबरेसन आर्मीका प्रवक्ता उद्योग महर्जनचािहं कुनै पनि हालतमा स्वतन्त्र कीर्तिपुर बनाएर ै छाडन् े दाबी गद ्रै भन्छन-् ुकीर्तिपुरका जनताको नाककान काट्ने शाहवंशसँग साँठगाँठ गर्ने काठमाडालंै ाइ ्र हामी झकु ाएर ै छाडे छ् ा ंै ।ु पश्चिमी पहाडी राज्य कर्णालीबाट तीर्थाटन गर्न काशी हिँडेका ब्राह्मणहरुको एउटा टोली थरुहट सीमामा रोकिएको छ । सुरक्षाको कारण देखाउँदै थरुहटले भिसा नदिएपछि टोली अलपत्र परेको हो । सुरक्षाजाँचका नाममा जनैसमेत खोलिएको बाहुनहरुको आरोप छ तर थरुहट परराष्ट्र मन्त्रालयले आफ्नो बचाउ गद ्रै भनके ा े छ- ुया े कसकै ाे आस्थामाथि आक्रमण होइन केवलथरुहटमा जुम्राको प्रकोप रोक्न जनै खानतलासी गरिएको हो ।ु मगराँतको प्रतिबन्धित दल ुजनै मिुक्तमाचे र्ाुल े सशस्त्र विदा्रहे का े घाषे ाणागरेको छ । जनै लगाउने तथा जनैबाट मुक्त भएका जातिहरु ब्ााहुन क्षेत्री दलित गिरी पुरी संन्यासी आदिलाई विभेद गरेको भन्दै उनीहरुले गत महिना संयुक्त मोर्चा बनाएका थिए । मोर्चाका व्युरो सदस्य रणवीरिसंह धमलाले बीबीसीसंग भने- ुसत्ता अभावमा छटपटाइरहेको हाम्रो आत्मा तब मात्र शान्त हुन्छ जब हामी खलंगामा पार्टीको झन्डा फहराउछँ ा ंै ।ु मगरातँ का े राजधानी खलंगामा क्याबिनेटको आपत्कालीन बैठक बसिरहेको छ ।

उत्तर-पूर्वी एसियाको पुरानो राष्ट्र मधेसका आदिवासीले राजधानी रौतहट ठप्प पारेका छन् । देशलाई यादवीकरण गरिएको तथा गाउँलाई नहेरिएको भन्दै त्यहाँका गरिब तथा दलित जनताले आन्दोलन छेडेका हुन् । विकास र बजेट ठूलाले मात्र हजम गरेको तथा गरिब मधसे ीलाइ ्र राज्यल े आफन् ा े भाटे बकंै मात्रै मानेको आरोप लगाउँदै विद्रोही नेता चम्पक चमारले भने- ुअब यह मधेस नही यादवदेश झादेश आदेश गुप्तादेशमात्र भगेले । हम यिनको दिखा दगंे े कि हम विदशे ी भगाडै ा नही भूमिपुत्र छिः ।ुमधेसका आदिवासीको आन्दोलनका कारण तमुवानमा पेट्रोलको अभाव बढेको छ । यसका कारण पर्यटक तथा यात्रुहरु गन्तव्यसम्म पुग्न नसकेपछि    सरकारले वैकल्पिक व्यवस्थाको घोषणा गरेको छ । अन्नपूर्ण बेसक्याम्पमा रोकिएका पर्यटकहरुको उद्धारका लागि करिब २० वटा घोडा त्यसतिर रवाना भैसकेका छन् भने सर्वसाधारणको सुविधाका लागि करिब ५ सय च्याङ्ग्रा परिचालन भएका छन् । सरकारको यो कदमको विरोध गद ्रै विपक्षी ुथकाली सयं त्तु ु माचे र्ाु ले दशे लाइ ्र ढगंु ये गु तिर लान लागके ाे आरोप लगाएको छ । उता यातायातमन्त्री तुलबहादुर तमुले गोल्डेन  आईटिभीलाई अन्तर्वाता दिँदै भने- ुआवश्यक परे हामी राँगा तथा गारुे पनि परिचालन गन ्र सक्षम छा ंै

सपना देख्न छोड्नोस् समाचार

सकिया े । ब्यभूँ ुनासे ्अनि एकता अखण्डता र सद्भाव देखाउनुहोस्- धन्यवाद



 
Last edited: 08-May-09 03:28 PM
Read Full Discussion Thread for this article