Posted by: perfectionist May 8, 2009
अपराधीको प्रचण्ड कि कटुवाल हेर्नुहोस जनाताके भन्छन
Login in to Rate this Post:     0       ?        
खै जनता? फोरममा बोले, युत्युबमा, facebook ma बोले तर खै त पुग्नी गरी आवाज उठेको? ह्रितिक रोशन कान्ड बेला त धेरै भाको थियो, ऐले किन एस्तो सेलाको, चान्दनी चोक टु चाइना को बेला नि बबाल गरेकाहरु खै कता भागे ऐले?

सेनामा कब्जा गरेर कसैले बिद्रोह गरे सप्पैलाई ठीक पार्दिनी भनेर भन्दा नि सब मौन छन। के भाको हाम्रो देश। चुतिया नेताहरुले आफ्नो पेवा बनाये हाम्रो देशलाई।

ठुल्दाइ माफ पाउँ, एस्तो शब्द प्रयोग गरें तर मन थाम्नै सकिनँ ।

जय नेपाल
Read Full Discussion Thread for this article