Posted by: syanjali May 6, 2009
Login in to Rate this Post:
0
?
साथीहो , माओवादी मा लाग्ने हरु लाई ठीक र बेठिक भन्ने सोच समज को ख्याल हुँदैन हुने हरु अरु पार्टी मा जान्छन। यिनी हरुको जमातमा नेताको वाक्य बाहेक अरु सबै गलत भनी लाग्ने मात्रै लाई बन्दुक भिराएको छ वा तेस्ता हरुले मात्रै , नेताले जे गरे पनि ठीक भनी लाल सलाम ठोक्दछन , यि मगर पनि तिनै मद्दे एक हुन।