Posted by: sanas May 6, 2009
Big Lier Prachanda Caught with Pants down
Login in to Rate this Post:     0       ?        
Read this news.  video ko barema boleko re gaff bhane rastrapati lai gali gardai chha.
Maobadi guff mai aru lai aljhayaera ajhai pani pani mathi obhano bandai chhan.
प्रधानमन्त्री पुष्पकमल दाहालले भिडियो प्रकरणबारे पत्रकार सम्मेलनमा भने-







- हाम्रो सरकार बनेपछि नागरिक सर्वोच्चतालाई ठाडै चुनौती दिने काम भइरह्यो
- राष्ट्रपतिद्वारा द्वैध शासन स्थापित गर्ने काम भयो।
- तत्कालीन स्थितिमा संविधानसभाको चुनाव हुने हो कि होइन भन्ने चर्चा भइरहेका बेला मैले ती कुरा राखेकै हुँ
- संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन हाम्रो पार्टी क्रियाशील छ
- मैले त्यहाँ केन्द्रीय रेगुलर आर्मीको मात्र संख्या बताएको हुँ
- राष्ट्रपतिले चालेको कदम एक प्रकारले 'कु' नै हो
-
कुनै पनि राजनीतिक पार्टीका कार्यकर्तालाई भौतिक कारबाही गर्ने पार्टीको
नीति छैन, यो रोक्न र भएको भए कारबाही गर्न सम्बन्धित इन्चार्जलाई
भनिसकेको छु
- हाम्रो पार्टीको नीति सदनबाहिर र भित्र शान्तिपूर्ण विरोध गर्ने मात्र हो, अरु कारबाही गर्ने छैन
- राष्ट्रपतिको गल्ती सच्चिनुपर्यो, सबै ठीक भएर जान्छ
- हामी भिडियो टेपबारे छानबिन गर्दैछौ‌
Read Full Discussion Thread for this article