Posted by: jalirumal May 6, 2009
Isn't it time for ARMY to issue - SHOOT AT A SIGHT !
Login in to Rate this Post:     0       ?        
ल ल भो भो धेरै न खोकौं !  SHOOT AT A SIGHT , भन्या जस्तो सजिलो छ नी मान्छे मार्न | बिदेसमा बस्या छ, अनी खोक्या छ ! एक पटक तिमीलाई नि गोली ठोकौ न, अनी कस्तो हुदो रहेछ थाहा हुन्छ| यो मर्ने र मर्ने कुरो छोड साथी, उस्ले गोली हान्छ, अर्को ले तोप पड्काउछ, तिमी जस्ता बिदेसमा बसेर खोकी रहन्छन्, मर्ने उही सोझा साझा जनता का छोरा छोरी हुन्छन् |
Read Full Discussion Thread for this article