Posted by: MR_TRUTH May 5, 2009
बर्तमान संकटले पाएको हाँस्ने मौका
Login in to Rate this Post:     0       ?        
यो भिडियो प्रकरणले त झन लोलै लोल गराइदियो आँशुका साथ । मुख्य, प्रचण्डको  मार्कसबादको सोझो जनजातिका बीच चतुर्याइपूर्ण ब्याख्या । भन्छन " हो पनि होइन पनि, यही भन्छ द्वन्दात्मक भौतिकबादले " हा हा हा बिचरो दारीवाल मुर्मुर्याएर बसीराखे होलान । अर्को  शहीदको नाममा पैसाको खेतीको पण्डित्याइ "१ लाख दिदै ९ लाखको लोभ" हा हा हा यिनले त चार्लस पन्जीलाइ पनि मात दिए, किन? चार्लस पनजीको स्किममा रगतको आहुती दिनुपर्ने कुनै जरुरी छैन। सोझो जनजातीलाइ पैसाको च्याँखे राखेर गरेको कथित बलिदानले प्रष्ट पार्छ टाउकेहरुका छोराछोरी किन यु्द्दमा नहोमी बुजुर्वा शिक्षामा ब्यस्त थिए । यो मनोबलको लागि प्रशिक्षणका लागि मात्र भएको भन्ने कुतर्क (माइसंसार?)लाइ यसको फलोअप किन हेर्ने कि ?  ६,७ हजार लडाकुहरुलाइ तत्काल शहीद घोषणा, कटवाल बिरुद्दको हठ, भुसुनो देखी क्यासिनो सम्ममा कार्यकर्ताहरुको घुसपैठ । जजमानी प्रचण्डको कुबुद्दिलाइ मान्नुपर्छ बा ।
Read Full Discussion Thread for this article