Posted by: nepali man6e May 5, 2009
Express ur views on Maoist Leaders???
Login in to Rate this Post:     0       ?        
आज एक पटक फेरी यो थ्रेडलाई सम्झना मन लाग्यो
यि माओवादी को नियत, नैतीकता ( एदी कुनै थियो भने  ) माथि बारम्बार प्रश्न लाग्दै आएको थियो, तेसैले के रहेछ त साझा बासी को धारणा माओवादीका बारेमा वनेर सुरु गरेको
 
हुन त त्यो भिडियो बारेमा नसुनेको होइन , तर आज आँखा ले देखे पछी कस्तो नरमैलो लाग्यो, अनी त्यो भन्दा बदी अब देश कस्तो हुने हो कता जाने हो अनी नेपाली दाजु भाई दिदी बहिनी ले कती आशन्ती पौने हो तेस्को चिन्ता लाग्न थालयो  / खै केही पनि भन्नै आएन मलाई त यो राष्ट्रिय सोक को घडीमा  मलाई यो समय कुनै राष्ट्रिय सोक भन्दा कम् लगेको छैन।    

तपाईं हरुको अनुभव सुनौनुस् न, मन केही शान्त हुन्थ्यो कि ?

नेपाली मान्छे
Read Full Discussion Thread for this article