Posted by: sYaKuuRiolAKU_nchImb May 5, 2009
***very serious crime***
Login in to Rate this Post:     0       ?        



पाँच दिनभित्र जिल्ला खाली
गर्न माओवादीको उर्दी





  रामेछाप, २२ बैशाख (दैनिकी)
माओवादीले रामेछापका नेपाली कांग्रेस
र एमालेका नेताहरु नाममा पाँच दिनभित्र छोड्न उर्दी जारी गरेका छन । माओवादीका
जिल्ला अध्यक्ष राजन दाहालले एक विज्ञप्ती जारी गरी पाँच दिनभित्र जिल्ला खाली गर्न
उर्दी जारी गरेका हुन ।
<>
Read Full Discussion Thread for this article